eNepal

अष्ट्रेलीयामा सयजना भन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध

कोरोना भाइरस महामारीको कारण अब १०० भन्दा बढी व्यक्तिको जमघटलाई अष्ट्रेलीयाले प्रतिबन्ध लगाएको छ।
प्रधानमन्त्री स्कट मोरिसनले विदेश यात्रालाई तत्कालका लागि  निरुत्साहित गर्दै बुधवार नयाँ नियमहरु घोषणा गरेका हुन्।उनले भनेका छन् अहिलेको लागि स्कूल, सार्वजनिक यातायात र सार्वजनिक चौक भने खुला रहनेछन्। 

करिब ४५० जनामा कोरोना भाईरसको सकारत्मक नतिजा देखीएको छ भने ५ जनाको मृत्यु भई सकेको छ।

अष्ट्रेलीयामा गएको साता भन्दा यो साता कोरोना भाईरसका बिरामीहरु उल्लेखनीय मात्रामा बृद्धि देखीएको छ तर यो सँख्या युरोप र उत्तर अमेरिकाको तुलनामा कम रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal