eNepal

अष्ट्रेलीयाले अरु देशमा रहेका अष्ट्रेलीयनलाई यथासम्भव चाँडो फर्किन निर्देशन

विदेश मामिला र व्यापार विभागले अस्ट्रेलीयनहरुलाई व्यावसायिक उडान मार्फत यथासम्भव चाँडो घर फर्किन आग्रह गरेको छ। 

धेरै देशहरुमा कोरोनाभाइरस तीब्ररुपमा फैलीएको कारण फर्किन ढिला गरे पछि फर्किन गार्हो हुन सक्छ भन्दै सबै बिदेशमा रहेका अस्ट्रेलीयनलाई फर्किन DFAT ले निर्देशन दिएको हो।

अष्ट्रेलीया आउने फिर्ती यात्रुका साथै अष्ट्रेलियालीहरु सबैले चौध दिन अलग्गै बस्नु पर्ने कडा नियम लागु गरिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal