मेल्बोर्नको अन्तरास्ट्रिय कमिडी फेस्टीभल पनि रद्द भएको छ।
– सिड्नीको प्रख्यात सिड्नी रोयल ईस्टर सो पनि रद्द भएको छ।
– अस्ट्रेलीयन फर्मुला वान ग्रेण्ड पिक्स पनि रद्द भएको छ।
-मेल्बोर्नको फुड एण्ड वाईन फेस्टीभल पनि स्थगन
-डेन्डेनोङमा हुने फुलहरुको Tesselaar KaBloom Festival पनि रद्द भएको छ
– टास्मानीयाको डार्क मोफो फोस्टीबल पनि रद्द
– क्यानेबेराको वाईन मेसीन पनि स्थगन भएको छ।
त्यस्तै गरेर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र उनकी श्रीमती सोफी 14-दिनको क्वारेनटाईनमा छन् भने ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोका एक सहयोगीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण भइरहेको छ।यता अष्ट्रेलियाका गृह मामिला मन्त्री पीटर डटनमा पनि कोरोना संक्रमण देखियो।उता आर्सेनल प्रबन्धक, माइकल अर्टेटा, र चेल्सी प्लेयर कलम हडसन-ओडोइको टेस्ट गर्टा पोजेटिभ भेटीएको छ।भारतले कोरोनाबाटा पहिलो मृत्युको खबर दिएको छ।

