eNepal

दिदी बहिनी समाज र ब्रेस्ट स्क्रिन भिक्टोरीयाको प्रयासमा मेल्बोर्न पश्चिममा ब्रेस्ट स्क्रिन कार्यक्रम

दिदी बहिनी समाज र ब्रेस्ट स्क्रिन भिक्टोरीयाको संयुक्त प्रयासमा मेल्बोर्न पश्चिममा रहेका महिला दिदी बहिनीहरुलाई वेरेवी क्लिनीकमा एक दिने ब्रेस्ट स्क्रिन  शिवीर आयोजना गरिएको थियो। उक्त सिवीरबाट चालिस बर्ष देखी साट्ठी बर्ष उमेर कटेका दिदी बहिनीहरुले लाभ लिएका थिए। 

दिदी बहिनी सामाज र ब्रेस्ट स्क्रिन भिक्टोरीयाले यो भन्दा अगाडी मेल्बोर्नको ग्लेनरोय, क्रेगीवन, ब्रोडमिडोजमा सो कार्यक्रम सफलताका साथ सम्पन्न गरिसके छ। उक्त शिवीरबाट हाल सम्म ६० भन्दा बढि दिदी बहिनीहरुले लाभ उठाई सकेका छन्। 

दिदी बहिनी समाजका बिवीध कार्यक्रम मध्य Women Health and Well Being सिग्नेचर कार्यक्रम रहेको छ। यसै मुताबिक यो कार्यक्रम गरिएको हो। स्वास्थ्य जाचँबाट  रिपोर्ट आए पछि सो रिपोर्ट घर घरमा पठाइएने ब्यबस्था गरिएको थियो। सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलीयाका पचास बर्ष उमेर समुह देखी पचहत्तर बर्ष उमेर समुहका आठ महिला मध्य एकलाई ब्रेस्ट क्यान्सर हुने देखिएको छ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal