eNepal

एक्लो महसुस हुन नदिन नेपालीहरुको लागि आयो Yeklo.com

पछिल्लो केही बर्ष यता विदेश जाने युवाहरुको लहर ह्वात्तै बढेको छ। कामको सिलसिलामा होस् या उच्च शिक्षा अध्ययन गर्न होस् नेपालीहरु सँसार भरि छरिएर बसेका छन्। बिदेशमा प्राय एक्लोनै हुन्छ चाहे त्यो परिवारसँग होस् या साथीभाईसँग होस्। हो त्यहि एक्लोपना महसुस नहोस् भनेर अस्ट्रेलीयाका केही युवाले Yeklo.com नामको वेभसाईट सामाजिक सँजालमा जोडेका छन्। यस वेबसाइटले नेपालीको भावना प्रदान गर्दछ । यस वेबसाइटमा हरेक सुविधाहरूले नेपालीको भावनालाई विकृत बनाउँदछ ।

यो वेभसाईट मार्फत नेपालीहरुलाई एउटा अङ्गालोमा जोड्ने प्रयास गरिएको छ जसमा फोटो र भिडीयो अपलोड गर्न सजिलै सकिन्छ भने साथी बनाउण र फलो पनि गर्न सकिनेछ। त्यस्तै वाटर मार्क सेयरिङ र बेन्चमार्क सेययरिङ फिचर रहेको Yeklo मा तपाईले Yeklo Story पनि राख्न सक्नु हुनेछ। यसको अर्को बिशेषता भनेको कमेन्टलाई ईनेबल र डिसेबल गर्न पनि सकिनेछ भने लाईक र डिसलाईक पनि गर्न सकिने फिचर रहेको छ।

नेपाली युवाहरुले बनाएको यो वेभसाईटको एप्लिकेसन चाँडै आउँदैछ। मुलतः सँसार भरि छरिएका नेपालीलाई जोड्ने पुल Yeklo ले गर्ने सोचका साथ यसको डिजाईन गरिएको हो। आउनुहोस् हामी सबै यसमा जोडीयौ र नेपालीत्व हुनुको आभास दिलाउँ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal