eNepal

अस्ट्रेलियाविरुद्ध नेपाल ५-० गोलले पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ । विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो ।

अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए । शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो ।

फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने अस्ट्रेलियाभन्दा १ सय १७ स्थान तल १ सय ६१ छ ।

अस्ट्रेलियाको जितमा म्याक्लारेनले ह्याट्रिक गरे । छैटौं मिनेटमा गोल गरेर अस्ट्रेलियालाई अग्रता दिलाएका उनले १९ औं तथा इन्जुरी समयमा गोल गरे । अस्ट्रेलियाका लागि साउटरले पनि २ गोल गरे । साउटरले २३ औं तथा ५९ औं मिनेटमा गोल गरेका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal