eNepal

नेपाल झर्यो एसिस्मेन्ट लेभल दुईबाट तीनमा

उच्च शिक्षा हाँसिल गर्न आउने र आईसकेका बिधार्थीहरुलाई अस्ट्रेलीयन सरकारले एसिसेन्ट लेभल दुईबाट झारेर तिनमा ल्याउदै केही कढाई गरेको छ। भर्खरै प्रप्त समाचार अनुसार उच्च शिक्षा हासिल गर्न अस्ट्रेलीया जाँदा चाहिने खर्च, सम्पत्तीको बिवरण र अङ्ग्रेजी भाषामा थप कडाई गरेको हो। यस अघि लेभल दुईमा रहँदा लेभल २ मा रहँदा नेपालबाट उच्च शिक्षा हासिल गर्न आउने मध्ये स्नातकोत्तर तहमा पढ्न चाहने र विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुको लागि आर्थिक विवरण अनिवार्य गरिएको थिएन । त्यस्तै अङ्ग्रेजी लेभलमा थप कढाई गरेको छ। नेपालसँगै भारत र पाकिस्तान  पनि लेभल थ्रीमा पुगेका छन् ।यो नियम अव अस्ट्रेलीया आउन चाहाने र अस्ट्रेलीया आएर भिषाको अवधी बढाउनेमा हकमा समेत लागु हुनेछ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal