मेल्बोर्नका बिधालयले अभिबावकहरु आफ्ना छोरा छोरीलाई लिन ढिला गरि बिधालय गए भने १५ मिनेटको $१० जरिमाना तिर्ने नियम लागु गर्ने भएको छ। यो नियम मेल्बोर्नको ईपिङमा रहेको अल सिराट कलेजले गएको अगस्टबाट लागु गरिसकेको छ। सो ईन्डिपेन्डेन्ट ईस्लामिक स्कुल सोमबार देखी बिहीबार ३:४५ र शुक्रवारको प्राथना पछि २:३० मा छुट्ने गर्दछ। बिधार्थीको सुरक्षानै पहिलो प्राथमिकता हो भन्दै बिधालयले सो नियम लागु गरेको हो।
पुर्ण बिवरणको लागि तलको लिङ्कमा हेर्नु होला
https://trib.al/ZXFY4Q9

