eNepal

गुल्मी समाज भिक्टोरियाको बार्षीक साधारण सभा सम्पन्न

गुल्मी समाज भिक्टोरीयाले बार्षीक साधारण सभा सोमबार १५/०७/२०१९ का दिन सम्पन्न गरेको छ जसबाट अध्यक्ष पदमा गान्धी प्रसाद भट्टराइलाई चयन गरेको छ भने उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, सचिबमा प्रकाश अर्याल, सहसचिबमा बर्षा भण्डारी तथा कोषाध्यक्षमा राजन पोखरेल रहेका छन्। सदस्यहरुमा रमेश अर्याल, रामहरी सापकोटा, माधव खरेल, दिनेश काफ्ले, नवीन भण्डारी र रामचन्द्र पोखरेल रहेका छन् ।

संस्थापक सल्लाहकारमा जनक राज गौतम, मणिरत्न सापकोटा तथा सल्लाहकारहरुमा नारायण प्रसाद चालिसे, लक्ष्मण सापकोटा, शिवलाल सापकोटा, लाल सिँह खत्री र डा. सन्देश पन्त रहेका छन् ।

एनआरएनए अस्ट्रेलीयाका बर्तमान अध्यक्ष केशव कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहकार भिमलाल सापकोटाको बिशेष उपस्थिती रहेको थियो ।सो कार्यक्रम क्यामबरवेल करी हाउसा सम्पन्न भएको थियो।

समाजले जिल्लामा विपदमा परेका व्यक्तिहरुको लागि आपकालीन राहात प्रदान, संस्कृति संरक्षण, तथा आर्थिक समस्यामा परी उपचार गर्न नपाएकाहरुको लागि आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal