eNepal

अस्ट्रेलीयाको सिड्नीमा एक नेपालीले गरे आत्माहत्या

अस्ट्रेलियामा एक नेपालीले आत्महत्या गरेका छन् । झापाका स्वदेश सेढाईले आत्महत्या गरेका हुन् ।
सिड्नीमा पोखराका गणेश भट्टराईसँगै अपार्टमेन्टमा बस्दै आएका सेढाईले लुगा राख्ने वाड्रोबभित्र आत्महत्या गरेका हुन्। उनी डेढ दुई वर्ष अघि अस्ट्रेलिया आएका थिए ।
सिड्नीस्थित UTS मा कम्युटर ईन्जियरिङमा ब्याचलर गर्दै गरेका सेढाई झापाको घैलाडुबा गाविसका पूर्व अध्यक्ष सुर्य उप्रेतीका भान्जा हुन । उनको शव लुगा राख्ने वाड्रोबभित्र फेला परेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal