गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको हिजो भएको मतदानमा भोट खसाल्न आएका मतदाताहरुबाट मिश्रीत प्रतिक्रिया आएको छ। ठ्याक्कै नेपाल र अस्ट्रेलीयाको चुनाबमा केही फरक नभएको कुरा देखी पाटी र प्यानलको नाममा महिनौ दिन देखी प्रचारबाजी देख्दा हैरान भएको कुरा बताएका छन्। फेडेरल चुनाबमा समेत खासै हल्ला नहुने बिकर्सित देश अस्ट्रेलीयामा एउटा सँस्थाको चुनाबामा यत्रो कोलाहल हुँदा सरम लागेको कुरा पधि गरेका छन् भने घण्टौ सम्म लाईन बसेर भोटर लिस्टमा नाम नहुँदा भोट हाल्न नपाएको आक्रोस पनि सुनिएको थियो।
हेर्नु होस् भिडीयो

