eNepal

कति मतको अन्तरले जिते केशब कन्डेलले एआरएन अस्ट्रेलीयाको अध्यक्ष पद हेर्नुहोस्

एनआरएन अस्ट्रेलीयाका अध्यक्ष पदमा बिजयी केशब कन्डेलले ४१४८ मत ल्याएर बिजय हासील गरेका छन् भने दिनेश पोखरेलको ३७५७ मत आएको थियो।केशव कन्डेलले भिक्टोरीयाबाट ९५१ मत, न्युसाउथवेल्सबाट ११८९, अस्ट्रेलीयन क्यापिटल टेरीटोरीबाट ३७६, नर्दन टेरीटोरीबाट २२१, क्विन्सल्याण्डबाट ५५१, साउथ अस्ट्रेलीयाबाट ४५८, तास्मानीयाबाट ५२ र वेस्टर्न अस्ट्रेलीयाबाट ३५० मत आएको थियो।

त्यस्तै गरेर महा सचीवको लागि डा. ज्ञानेन्द्र रेग्मीको पक्षमा ४१५८ मत झरेको थियो भने सन्तोष दाहालको २५२२ र डा. शंकर ढकालको पक्षमा ९५० मत आएको थियो।

सचीब पदका लागि उषा किरण बरियाको पक्षमा ३४१३ आएको थियो भने परेसराज घिमीरेको पक्षमा ३२१८ मत र सरोज पाण्डेको पक्षमा ९३१ मत आएको थियो।

यस पालीको चुनाबमा माथी मध्य कसैलाई पनि होईन भन्ने पक्षमा धेरै मत खसेको पाईएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal