eNepal

देवल भण्डारीको शव्दमा दोश्रो नेपाल आईडल रवी ओडको आयो दिलको फ्रेममा

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा नयाँ गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ। मेल्बोर्न निवासी देवल भण्डारीको शब्द रहेको छ भने संगीत दिपक शर्माले गरेका छन् । संगीत संयोजन साहस शाक्यको रहेको छ भने भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् ।

दिलको फ्रेममा नायिका आँचल शर्मा , पुष्प खड्का, रवी ओडको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको यस गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् भने सुरेन बसेलको कोरियोग्राफी रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal