eNepal

मेल्बोर्नमा लाईभ लोक दोहोरी कार्यक्रम हुँदै

मेल्बोर्नमा बिगत लामो समयदेखि नेपाली लोक गीत सङ्गीतका कार्यक्रम गर्दै एउटै छुट्टै छाप छोड्न सफल भएको नेप्को ईन्टर्टेन्मेन्ट्सले यहि २८ अप्रिलमा प्रत्यक्ष लोक दोहोरी साँझ आयोजना गर्न लागेको छ। ईस्टोनियन हाउस, मेल्भील रोडमा आयोजना हुने यस कार्यक्रममा अहिलेका चलेका लोक दोहोरी गायक गायकहरु अर्जुन सापकोटा, सुर्य खड्का, उमा गिरी र आशा पुनको बेजोड प्रस्तुती रहने छ। 

बिदेशको भुमीमा लोक सङ्गीतको जगेर्ना गर्नमा सदैब जागरुक बिराज थापाले हरेक बर्ष लोक सङ्गितका श्रष्टाहरु निम्त्याएर प्रवासमा रहेका नेपालीहरुलाई मनोरन्जन दिन महत्वपुर्ण भुमिका खेल्दै आउनु भएको छ।पहिलो पल्ट लोक बाध्यबाधनहरु प्रयोग गरेर प्रत्यक्ष लोक दोहोरी ब्याटल हुने आयोजक बिराज थापाले बताउनु भएको छ। यसपाली निश्चयनै लोक सङ्गीतका पारखीहरुले प्रत्यक्ष दोहोरीको भर्पुर मनोरन्जन लिनु हुनेछ।

साना भाई बहिनी र घुम्न आउनु भएका अभिभावकहरुलाई निशुल्क प्रवेश गरिएको यस कार्यक्रमको टिकट भने मात्र $१५ राखिएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal