eNepal

अबन स्ट्रीट ग्यांग द्वारा नेपाली नया वर्ष भब्यका साथ मनाउदै।

इ-नेपाल
देवराज दुलाल

नेपाली नया वर्ष २०७६ साल नजिकिदै गर्दा देश तथा विदेशमा बस्ने हामी नेपालीहरु २०७५ लाइ बिदाई गर्दै नया वर्षलाइ स्वागत गर्दैछौ। २०७५ सालमा जे -जति राम्रा नराम्रा काम भएपनि २०७६ सालमा केहि फरक र रोचक बनोस भन्ने चाहना सबैमा हुन्छ। नया वर्ष नजिकिदै गर्दा पक्कैनै सबैको मन एउटा हर्स उल्लासले भरिएको छ,सबैको मनमा नया वर्ष रमाइलोको साथ मनायौ भने वर्ष भरि रमाउन सकिन्छ भन्ने भनाइ हामीले सुन्दै आएका छौ। देश विदेशमा नया वर्ष मनाउने विविन्न कार्यक्रमहरु आयोजनाको तयारीमा भैरहेको छ, यसैगरि अस्ट्रेलियाको सिड्नीमा पनि अबन स्ट्रीट ग्यांग द्वारा नेपाली नया वर्ष भब्यका साथ मनाउने तयारी हुदै छ। सिड्नीमा रहेका नेपाली लोकल कलाकारहरु द्वारा बेजोड प्रस्तुति रहने यस कार्यक्रम, सिड्नीको अवन स्थित सफिरे फक्शन सेन्टरमा हुने भएको छ। इन्ट्री सुल्क कार्यक्रम रातिको १० बजे सम्म नलाग्ने रोशन खतिवोड़ाले जनाउनु भएको छ। थप जानकारीको लागि अबन स्ट्रीट ग्यांग संग सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal