eNepal

सलमानको ‘रेस ३’ नहेर्न आमिरलाई फ्यानहरुको यस्तो सुझाव

गत शुक्रबारबाट प्रदर्शनमा आएको सलमान स्टारर फिल्म रेस ३ नहेर्न आमिरका फ्यानहरुले सल्लाह दिइरहेका छन्। आमिरले सलमानको फिल्म रेस ३ हेर्ने चाहन तीव्र भएको आफ्नो ट्विटर एकाउन्टमा पोस्ट गरेसँगै यस्तो सल्लाह प्राप्त गरेका हुन्। 

आमिरले ट्विट गरेका छन्, ‘हाई सलमान, मैले अहिलेसम्म रेस ३ हेरेको छैन। तर मलाई थाहा छ कि फिल्म मलाई धेरै नै मन पर्नेछ। व्यक्तिगत र व्यावसायिक रुपमा धेरैधेरै माया, मलाई फिल्मको ट्रेलर अत्यन्तै मनपर्‍यो र फिल्मले सारा रेकर्ड तोड्दै ब्लक बस्टर हुनेछ।’ 

फिल्म हेरिसकेका फ्यानहरुले भने यही ट्विटका आधारमा आमिरलाई रेस ३ नहेर्न आग्रह गरेका हुन्। उनीहरुले रेसका अघिल्ला संस्करणहरु जस्तो उत्कृष्ट रेस ३ नभएको बताएका छन्। कतिपय फ्यानहरुले रेस ३ सुपर फ्लप हुने थाहा पाउँदापाउँदै पनि सलमानको आग्रहमा आमिरले यस्तो स्टाटस लेखेको आरोपसम्म लागाउन भ्याएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal