eNepal

महेन्द्रसिह धोनीसँग फोटो खिच्न पाउँदा सन्दिप लामिछाने भए खुसी

आइपिएल क्रिकेटका लागि दिल्ली पुगेका नेपाली युवा बलर सन्दिप लामिछाने टिमले खराव प्रदर्शन गरिरहदा उनले भने खेल्ने मौका पाएका छैनन ।

टिममा सन्दिप भन्दा अनुभवी खेलाडी रहेकाले उनले खेल्न नपाएको बताइएको छ । तर अभ्यासका क्रममा सन्दिपले खासै राम्रो गर्न नसकेकाले टिममा नपरेको भन्ने भनाई पनि बाहिर आएको छ । तर युवा खेलाडी भएर पनि उनलाई यतिबेला स्टार खेलाडीसँग अनुभव बटुलिरहेका छन ।

यसैविच उनले चेन्नेइका कप्तान महेन्द्रसिह धोनीसँग खिचेको फोटो नेपाली क्रिकेट समर्थक माझ भाइरल भएको छ । आइतबार भएको खेलमा दिल्ली चेन्नेइसँग १३ रनले हारेपनि सन्दिपका लागि भने फोटो खिच्ने राम्रो मौका जुर्नपुग्यो ।

साभारः क्रिक नेपाल

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal