eNepal

डार्लीङ लिएर आए मेल्बोर्नका देवल भण्डारी

अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आउनु भएका गीतकार देवल भण्डारीले आफ्ना दर्शक श्रोतामाझ “डार्लीङ” लिएर आउनु भएको छ। वरिस्ठ युवा गायक शिब परियारको स्वर रहेको डार्लीङको कम्पोज र एरेन्ज आशिष अबिरलको रहेको छ। एल्बम “स्वर्णीम सपना-२”मा समाबेश रहेको सो गीतको म्युजिक भिडीयोमा भिमफेदी गाईज र सुमी मोक्तानलाई देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माको छायाङ्कन, पवन सुस्लिङको सम्पादन,निर्मल लामाको निर्देशनमा बनेको डार्लीङलाई सुजना भण्डारीले निर्माण गरेकी हुन्।

डान्सिङ नम्बर “डार्लीङ” गीतकार देवल भण्डारीको दोश्रो प्रयास हो। यस अघि सर्माएर लजाएको बोलको गीत नेपाली साङ्गीतिक आकाशमा ल्याई सकेका छन्।
जो कोहीले पनि आफ्नो प्रेमीकाको बयान गर्दै गाउन सक्ने मायाँ प्रेमको भाब ब्यक्त गरिएको सो गीतको भिडीयो यस्तो रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal