eNepal

आदित्य मुम्बई प्रहरीको फन्दामा

गायक उदित नारायण झाका छोरा आदित्य नारायणलाई दुर्घटना गराएको अभियोगमा मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

आदित्यलाई मुम्बईको बर्सोवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । उनले चलाइ रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै समाचार छापेको छ ।

उनीविरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ । पछिल्लो पटक उनी विमानस्थलका कार्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।
साभारः न्युज२४

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal