eNepal

जेनुयन एजुकेसन एण्ड भिषा सर्भिसेजको सिड्नीमा शाखा बिस्तार

मेल्बोर्नबाट भिषा र माईग्रेसन सम्बन्धी सेवा दिदै आएको जेनुयन एजुकेसन एण्ड भिषा सर्भिसेजले आफ्नो सेवा सिड्नीमा पनि शुरु गरेको छ। लेभल ३, ४७८ जर्ज स्ट्रीट, सिड्नीबाट नयाँ वर्ष २०१८को शुरुवातसँगै भिषा र माईग्रेसन सम्बन्धी सबै काम थालेको हो।

छोटो समयमा लोकप्रीयता हाँसील गरेको यस कन्सल्ट्यान्सीले सकेसम्म बिधार्थीलाई सहि र यथार्थपरक सुचना सम्प्रेषण गर्दै आएको छ। बिधार्थीसँग जोडीएका बिधार्थी भिषाको अलाबा माईग्रेसन सम्बन्धी सहि जानकारी दिने हेतुले साखा बिस्तार गरिएको हो। See the Genuine, Fell the Difference मुल नारा सहित स्थापना भएको यस कन्सल्ट्यान्सीले बिधार्थीहरुलाई शैक्षिक लगाएत काम खोज्ने र बिभीन्न सरोकारवालासँगको सहकार्यमा कफी ट्रेनीङ सम्बन्धी परामर्ष समेत दिदै आएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal