eNepal

भिक्टोरीयामा भोली ठुलो हावा हुरी आउने पुर्व अनुमान

भिक्टोरीया बासीहरुमा यो सुचना प्रेसीत गरिन्छ कि भोली मङ्लबारको दिन भयानक हावा हुरी आउने पुर्व सुचना भिक्टोरीया मौसम तथा जल बायुले जनाएको छ। तसर्थ सकेसम्म समुन्द्र तटमा नजान हुन अनुरोध गर्दछौ।हावाको बेग १०० देखी ११० कि.मी प्रती घण्टा र तापक्रम ० डिग्री हुने अनुमान गरिएकोले भिक्टोरीया बासी बिशेस गरेर बृद बा आमा अनि बाल बच्चाहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिन्छ। घटना घट्नु भन्दा समयमा नै सजग हुनु हाम्रो दायीत्व हो। यो सुचना सम्पुर्ण नेपाली समुदायको लागि प्रेसीत गरीएको जानकारी गराउँदछौं ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal