eNepal

एनआरएनए भिक्टोरीयाले अभिभावकहरुलाई निशुल्क बनभोजको कार्यक्रम गर्दै

एनआरएनए भिक्टोरीयाले आगामी २६ नोभेम्बरका दिन यान यिन रिजर्भ्योर पार्क भिक्टोरीयामा अभिभावकहरुलाई निशुल्क बनभोजको कार्यक्रम आयोजना गर्न लागेको छ। अस्ट्रेलीयामा नेपाली समुदायको अस्थाई वा ईस्थाई रुपमा बसोबास गर्ने क्रम बढ्दो क्रममा रहेको छ। ग्रेजुएसन देखी चाड पर्व मनाउन होस या बच्चाहरुको रेखदेख देखी घुमाउने लगाएत बिभीन्न प्रायोजनमा आफ्ना अभिभावकहरु अस्ट्रेलीया ल्याउने क्रम पनि उत्तिकै रुपमा रहेको छ।

यसरी आएका अभिभावकहरुलाई एकै साथमा राखेर भेटघाट गराई रमाईलो गराउने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो।
बनभोज आयोजक: एनआरएनए भिक्टोरीया
मिती: २६ नोभेम्बर २०१७
स्थान: ४० रिक्रीएसन रोड, यान यीन भिक्टोरीया
प्रवेश: निशुल्क

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal