eNepal

दुरी किन बढ्यो भन्दै प्रती प्रश्न गर्दैछन् जिवन रसाईली (लिरीकल भिडीयो)

केही चलचीत्र र थुप्रै म्युजीक भिडीयो, डकुमेन्ट्री र बिज्ञापनहरुको निर्देशन गरी सकेका जिवन रसाईली जो मेल्बोर्नलाई आफ्नो कर्म थलो बनाएर बिगत केही बर्षदेखी बस्दै आउनु भएको छ, उनै निर्देशक रसाईलीले आफ्नो श्वरमा दुरी बोलको गीत लिएर नेपाली साङ्गीतिक आकाशमा आउनु भएको छ। दुरीमा टङ्क बुढाथोकीको शव्द र सङ्गीत रहेको छ।

करिब दुई सय भन्दा बढि म्युजिक भिडीयो अस्ट्रेलीयाबाट बनाई सक्नु भएका जिवन रसाईलीले नेपाली साङ्गीतिक बृतमा मात्रमा नभएर अन्तरास्ट्रीय कलाकारहरुसँग पनि काम गरि सक्नु भएको छ। आफ्नो बिगतको अनुभवहरुलाई सङ्घाल्दै नेपाली चलचीत्रको माध्यमबाट नेपाली सिनेमालाई अन्तरास्ट्रीय स्तरमा पुर्याउन उनले बिकट भविस्यमा नेपाली चलचीत्र बनाउने जमर्को समेत गरि सक्नु भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal