eNepal

मेल्बोर्नमा छक्का पन्जा २ को अन्तिम शो आज, हजुरबा र हजुरआमाहरुलाई $१५, १५ बर्ष मुनीकालाई निशुल्क प्रवेश

मेल्बोर्नको नेप्ले ईभेन्ट्सले प्रदर्शन गरेको यो बर्षको सफल चलचीत्र छक्का पन्जा दुईको आज अन्तिम शो चाईना टाउन सिनेमामा साँझ ७:३० मा लाग्दैछ। पाँच शोहरु सफलता पुर्बक सम्पन्न गरेको छक्कापन्जा दुईलाई दर्शकहरुले अत्याधिक रुपमा मन पराई दिनु भएको छ। बिशेष तह नेपालबाट आउनु भएका अभिभावकहरुको लागि $१५ र १५ बर्ष मुनीको लागि निशुल्क प्रबेश राखिएको आजको शोनै अन्तिम शो रहने छ।

पुर्ण पारिबारीक चलचीत्र छक्का पन्जा दुईमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमीरे, प्रियङ्का कार्की, स्वस्तीमा खड्का लगाएत दर्जनौ लोकप्रीय कलाकारहरु रहेका छन् भने यस चलचीत्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal