eNepal

मेलबर्नमा ‘छक्का पन्जा २’

सिनेमा नगरीमा दिपक-दिपाको मित्रता उदाहरणीय मानिन्छ | रेडियो देखि टेलिभिजन हुदै चलचित्र जगतसम्म आईपुग्दा नडगमगायको यिनीहरुको पाईलाले सिनेमा नगरीमा नमेटिने छाप छाडेको छ | छ ए काने छ, ओडा नम्बर छ, छक्का पन्जा लगायतका यी दुई निर्मित चलचित्रले नेपाली बजार बेसरी ततायो |

दर्शकको अपार माया पाय पश्च्यात पुन छक्का पन्जा दुई निर्माण गर्न लागि परेको यो टिम अहिले सिनेमा रिलिजको तयारीमा जुटिसकेको छ | गीत र ट्रेलर प्रदर्शन भयसंगै छक्का पन्जाको चर्चापनि चुलियको छ | अहिले देश विदेशका सम्पूर्ण दर्शकहरु आतुर छन् दिपक दिपाको सहकार्यबाट निर्मित चलचित्र हेर्न |

छक्का पन्जा दुई देश बिदेशका सिनेमामा एकै दिन प्रदर्शन गरिने जानकारी प्राप्त भयको छ | यसै सिलशिलामा अस्ट्रेलियाको मेलबर्नमा पनि आगामी सेप्टेम्बेर २७ तारिखका दिन चाइना टाउन सिनेमा हलबाट दर्शकसामु ल्याईने भयको छ | नेप्ले एवेंट्सको आयोजनामा प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको टिकेट सुल्क २५ डलर रहेको छ भने चलचित्र रिलिज समय बेलुकाको ७:३० रहेको छ |
यस चलचित्रको पहिलो, दोस्रो र तेस्रो चोटी कहाँ कहाँ र कहिले चलचित्र लाग्छ भन्ने कुराको जानकारी निम्न पाईन्छ;

1st show: 27 September, Wednesday
Venue: 200 Bourke Street, Chinatown Cinema
Time: 7:30 Onward

2nd show: 1st October, Sunday
Time: 7:00 pm
Venue: Crown VMAX

3rd Show: 2nd October, Monday
Venue: Chinatown Cinema
Time: 7:30

चलचित्र हेर्न इच्छुक सम्पूर्णले WWW.ticketking.com.au मा गएर अँनलाईन बुकिङ्ग समेत गराउन सक्नुहुन्छ | थप जानकारीका लागि;
संजय कुमार शाह ; 0449935515 मा सम्पर्क गर्न सक्नु हुनेछ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal