eNepal

अस्ट्रेलीयन नेप्लिज मल्टीकल्चरल सेन्टरले (ANMC) ९ सेप्टेम्बर २०१७का दि

भिक्टोरीयाको लागि नेपाली सामदायीक भवन बनाउने जिम्मा लिएको एएनएमसीले नेपाली समुदाएसँग साक्षात्कार गर्ने भएको छ। हाल सम्म भएको कामको प्रगती बिवरण र समुदायसँग राय सल्लाह लिने अपेक्षाका साथ यहि ९ सेप्टेम्बर शनिबार बिहान दश बजे एक साक्षात्कार कार्यक्रम आयोजना गर्न लागेको हो।

समुदायसँग प्रतीक्रीया र सुझाव सङ्कलन गर्दै कसरी यस कार्यलाई चाँडो भन्दा चाँडो निचौडमा पर्याउन सकिन्छ भन्ने बारे छलफल हुने जानकारी रहेको छ। यससँग आबद्द सबै आजिवन सदस्य लगायत सम्पर्ण नेपाली समुदायलाई यस कार्यक्रममा आएर आफ्नो राय अनि सुझाव दिन हुन एएनएमसीले अनुरोध गरेको छ।

नेपाली सामुदायीक भवन एउटा साझा नेपाली घर हो जहाँ नेपाली कला, धर्म ,सँस्कृती, भाषा लगायत नेपाली पनको आभाष झल्किने बस्तुहरु पाईनेछ। नेपाली समुदायमा हुने गतिबीधिहरु गर्न खासै भौतारीन पर्दैन र नेपालको पर्यटकीय प्रबर्दन गर्न यसले प्रमुख भुमीका खेल्ने छ।

कार्यक्रमको बिबरण यस प्रकार रहेको छ
Program: ANMC Community Consultation

Date and Time: 10:00 AM, Saturday 9th of September 2017

Venue: Central Australia College (CAC), 8/10 Cross St, West Footscray VIC 3012

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal