eNepal

अस्ट्रेलियामा पिआरको लागि सिलिङ्ग कोटा बढ्दो क्रममा

बिगतका दिनहरुमा जसरि, यस पटक पनि आर्थिक वर्षको समापन भयसंगै अस्ट्रेलियन सरकारले वर्ष २०१७/२०१८ को लागि सिलिङ्ग कोटा भर्खरै पारित गरेको छ | प्राय अन्तराष्ट्रिय विधाथ्रीहरुलाई आफ्नो सैक्षिक अबधि सकिय पश्च्यात आफुले उर्तिण गरेको बिसयमा स्थायी बसोबासका लागि सिमित कोटा हुदा निकै संघर्ससिल जीवन यापन गर्नुपर्ने भईरहेको अवस्थामा , यो पाली पारित गरेको कोटा बाट भने केहि हद सम्म राहत मिलेको छ | कारण बिगतका वर्षहरुमा ओभरसिज बिधार्थीहरुलाई पीआरको लागि छुटाईयाको कोटा घटने क्रम जारी रहेको थियो | तर , खुसीको कुरा यो चोटी उक्त संख्यामा बृदि भएको छ |
Australian Government Department of Immigration and Boarder Protection ले भर्करै पारित गरेको सूचनाका आधारमा गत वर्ष अकौनटिंगको कोटा २५०० थियो | यो वर्ष उक्त संख्यामा बृदि भएर ४७८५ पुगेको छ | तरपनि अडिटरको कोटा भने केहि मात्रामा खस्कियको छ | गत वर्षको तुलनामा ८६ सिटले घटेर यो वर्ष १४१३ बाट १३२७ पुगेको छ | जे होस् बिगतको आर्थिक वर्षमा अकौनटिंग पढ्ने बिधार्थीलाइ पिआरको लागि ७० पोइंट्स ल्याउनु पर्ने बाध्यता थियो भने अहिले ६५ ल्याउने सम्मले पिआर पाउने सम्भावना बढ्दो रहेको छ |
थप जानकारीका लागि तलको लिंकमा हेर्नुहोस :

https://www.border.gov.au/Busi/Empl/skillselect#tab-content-3

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal