eNepal

मेल्बर्नमा आज दिपक बज्रचार्य एण्ड रिदम ब्याण्ड र द स्याडोज नेपालले एकै साथ प्रस्तुती दिदै

नेपाली साङ्गितीक आकाशका दुई चर्चीत ब्याण्ड दिपक बज्रचार्य एण्ड रिदम ब्याण्ड र द स्याडोज नेपालले आज मेल्बर्नमा आफ्नो प्रस्तुती दिने भएका छन्।बिलबोर्ड द भेन्यूमा आयोजना हुने यस कार्यक्रमको टुर ब्यबस्थापन समार्ट एक्सिसले गरेको हो।

नेपालको पहिलो हार्ड रक ब्यान्ड मध्येको एक ब्याण्ड हो द स्याडोज।, चितवन नारायणगढको यो ब्यान्डले प्रेम गीतहरू छोडेर वास्तविक जीवन संघर्ष र कथाहरूमा आधारित तिनीहरूका गीतहरू सिर्जना गर्दै आएको छ।

नेपाली पप संगीतमा बिगत दुई दशकदेखि क्रियाशिल गायक हुन दिपक बज्रचार्य । ‘आसै आसमा’ एल्बम सार्वजनिक भएपछि उनले ब्यवसायिक सांगीतिक यात्रा तय गरेका उनी पछिल्लो समयको ‘मन मगन’ चर्चीत छ जसमा नेपाली बाजाहरुको प्रयोगले झन् लोकप्रियता पाएको छ।

हिजै मात्र दिपक बज्रचार्य एण्ड रिदम ब्याण्डले होबार्नमा सम्पन्न भएको नेपाल फेस्टीवलमा आफ्नो बेजोड प्रस्तुती दिई सकेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal