eNepal

मेल्बर्नमा आज तीज महामेला हुँदै

आज मेल्बर्नमा तीज महामेला आयोजना हुँदैछ। मेल्बर्नको ईस्टोनीयन हाउसमा हुन लागेको तीज महामेलामा नेपालका चर्चीत लोक गाएक र गायीकाहरुले प्रस्तुती दिदै छन्। 

मेल्बर्नको नेपाली समुदाएमा हुने गरेका कार्यक्रमहरुमा सम्भवत: धेरै कलाकारहरुले एउटै स्टेजमा एकैसाथ प्रस्तुती दिएको बिरलै देखिन्छ।

आज हुने कार्यक्रममा रमेज बिजी, प्रकाश सपूत, प्रिती आले, रमेशराज भट्टराई, एलीना चौहान, अराज केशव, करिश्मा ढकाल लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ।

https://www.eventbookings.com/b/event/melbourne-teej-mahamela-2022

ईनाक्सी ईन्टर्टेन्मेन्ट र एमएम ईन्टर्टेन्मेन्टको संयुक्त प्रयासमा आयोजना हुन लागेको महा मेलालाई कण्डेल कन्सल्ट्यान्सीले मुख्य प्रायोजन गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal