eNepal

मेल्बर्नमा खुल्यो रत्न सुनचाँदी पसल, अव आफ्नै डिजाइनका सुनचाँदीका गरगहना किन्न पाइने

अस्ट्रेलीयाको मेल्बर्नमा नयाँ सुनचाँदीको पसल खोलीएको छ। नेपालीहरुको बाक्लो बस्ती रहेको कोबर्गको बेल स्ट्रीटमा रत्न ज्लेलर्सले आफ्नो सेवा शुरु गरेको छ।

आगामी ६ अप्रिलबाट औपचारीक रुपमा  पसल संचालनमा ल्याउने यसका प्रोप्राइटर रवी विस्वकर्माले जानकारी गराउनु भएको छ। 

नेपालमा भैरहवामा आफ्नो बुवाले स्थापना गर्नु भएको रत्न सुन चाँदी पसलको शाखा मेल्बर्नमा संचालन गर्न लागिएको हो।

आफू अष्ट्रेलियामा रहेतापनि बुवाको पाइला पछ्याउने सपना देखेका रवीले आफ्नो सपना साकार भएको जनाएका छन्। 

बुवाको ६८औं जन्मदिन तथा बुवाले स्थापना गर्नुभएको रत्न सुन चाँदी पसलको ५१औं वार्षिकोत्सवको अवसरमा रत्न ज्वेलर्स मेलबर्न औपचारिक रुपमा प्रारम्भ हुँदैछ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal