eNepal

अस्ट्रेलियाको नेपाली समुदाएमा अर्को दुखद खवर, मस्तिष्कघातबाट एक नेपाली युवकको निधन

अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको वोलोङगोङ भन्ने ठाउँमा गएको मङ्गलवार एक नेपालीको निधन भएको छ।

चितवन, देवनगर घर भएका बिनोद न्यौपानेको मतिष्कघातका कारण टाउकोमा अत्याधिक रक्तश्रावबाट निधन भएको इलावारा नेप्लिज सोसाईटीले जनाएको छ।

सन् २००८ मा अष्ट्रेलिया आएका बिनोद केही महिना अगाडी मात्र ४९१ रिजनल भिषाका लागि सिड्नीबाट वोलोङगोङ बसाइ सरेका थिए। सिटी डिगर्समा शेफको रूपमा कार्यरत बिनोदको शव परिवारको आग्रहमा नेपाल पठाउनको लागि इलावारा नेप्लिज सोसाईटीले सहयोग सङ्कलन जुटाउन पहल सुरु गरेको छ।

दश हजार डलर रकम जुटाउने उद्देश्यका साथ सोसाईटीले समुदाएसँग सहयोगको लागि आग्रह गरेको छ। यदि तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तल दिएको खातामा रकम सहयोग गर्न सक्नु हुनेछ।

Illawarra Nepalese Community

Pn n friend: 0450510423 (Santosh)

Pn Nephew:0466388272 (Sangam)

NAME: PHUYAL J R

BSB: 014592

ACCOUNT: 460756431

https://www.facebook.com/100022920587059/posts/1122619068512102/?d=n

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal