eNepal

अष्ट्रेलियामा एकै दिन कोरोना सङ्क्रमीतको सङ्ख्या १ लाख १६ हजार भन्दा बढी

न्यु साउथ वेल्समा ४५ हजार ९८  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ७ सय ९५ जना अस्पतालमा छन् भने १४५ जना आइसीयुमा उपचार भइ रहेको छ।

भिक्टोरियामा ५१ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ।अस्पतालमा ७३१ जना छन् भने आईसीयूमा १०६ जना रहेका छन्।

क्वीन्सल्याण्डमा ११ हजार १ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने दुईको मृत्यु भएको छ।अस्पतालमा ३४९ जना छन् भने आईसीयूमा १७ जना रहेका छन्।

दक्षिण अष्ट्रेलियामा ४ हजार २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र पाँच जनाको मृत्यु भएको छ।अस्पतालमा १६४ जना छन् भने आईसीयूमा १६ जना रहेका छन्।

अष्ट्रेलियन क्यापिटल टेरीटोरीमा १ हजार ३ सय ५ केसहरू रहेका छन् भने कुनै मृत्युको घटना रेकर्ड भएको छैन।आईसीयूमा पाँच जनासहित २४ जना अस्पतालमा रहेका छन्।

नर्दर्न टेरीटोरीया ५९५ केसहरू र कुनै मृत्यु भएको छैन। आइसीयु मा एक सहित १७ जना अस्पतालमा रहेका छन्।

वेस्टर्न अष्ट्रेलियामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र कुनै मृत्यु भएको छैन र अस्पतालमा कुनै व्यक्ति छैनन्

तस्मानियामा २ हजार २ सय २३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र कुनै मृत्यु भएको छैन।अस्पतालमा १० जनाको उपचार भइ रहको छ भने चार जनामा ​​कोभिडको लक्षण देखिएपछि उपचार भइरहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal