भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६३ हजार २६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार १ सय ६१ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख ३५ हजार ६ सय पुगेको छ।
Find a vaccination centre at https://t.co/79rnPe0zaX
We thank everyone who got vaccinated and tested yesterday.
Our thoughts are with those in hospital, and the families of people who have lost their lives.
More data soon: https://t.co/OCCFTAtS1P#COVID19Vic #COVID19VicData pic.twitter.com/Cepuc8QwEc
— VicGovDH (@VicGovDH) December 31, 2021
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २२ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १ लाख १९ हजार २ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ। सोही अवधीमा न्यु साउथ वेल्समा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
NSW COVID-19 update – Saturday 1 January 2022
In the 24-hour reporting period to 8pm last night:
– 95% of people aged 16+ have had one dose of a COVID-19 vaccine
– 93.6% of people aged 16+ have had two doses of a COVID-19 vaccine pic.twitter.com/mAF34MQM5N— NSW Health (@NSWHealth) December 31, 2021

