eNepal

टास्मानियाँमा घट्यो दुखद घटना, जम्पिङ कासल दुर्घटनामा पर्दा चार बालबालिकाको निधन

टास्मानियाको उत्तर पश्चिम स्थित डेभोनपोर्टमा रहेको हिलक्रेस्ट प्राथमिक विद्यालयले बर्षको अन्तिम दिनको उत्सव मनाउने क्रममा आज बिहान करिब १० बजे  जम्पिङ्ग क्यासल हावामा उड्दा सो बिधालयमा अध्ययनरत चार बालबालिकाको निधन भएको छ भने अन्य चार बालबालिका गम्भीर घाइते भएका छन्।

तास्मनियाका प्रहरी आयुक्तले केही बेर अगाडी दिएको जानकारी अनुसार थप चार जना बालबालिकाहरु जटिल अवस्थामा रहेका र अर्का एक जना गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएको जनाएका छन्। 

घटनाको थप अनुसन्धान भइरहेको र त्यसको रिपोर्ट कोरोनर समक्ष पेस गरिने बताइएको छ। 

Photo Source: Nine News

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal