eNepal

नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनले टेबल टेनिस प्रतियोगिता आयोजना गर्दै

अष्ट्रेलियाको तास्मानियामा बसोवास गर्ने नेपाली समुदायमा खेलकुदको विकाससँगै खेल मार्फत मानिसमा शारीरिक, सामाजिक, मानसिक सुधार गर्ने अभिप्रायका साथ खोलीएको नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनले एनटिएसए टेबल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ।

पुरुष ओपन एकल, महिला ओपन एकल र ओपन डबल गरी तीन समूहमा हुने टेबल टेनिस प्रतियोगितामा विजेताले २ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् भने रनरअपले १ सय डलर पुरस्कार राशी प्राप्त गर्ने छन्।

प्रतियोगिता आगामी १३ नोभेम्बरमा 8 Constance, Glenorchy, TAS 7010 मा हुनेछ भने उक्त कार्यक्रमलाई नेपाली सोसाइटी अफ तास्मानिया र एनआरएनए अष्ट्रेलिया तास्मनियाको पनि साथ रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal