eNepal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

अमेरिकी राष्ट्रपति जो वाइडेनले दीपावलीको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपति वाइडेनले बिहीबार दीपावली मनाइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै शुभकामना दिएका हुन्।

उनले दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराउँदै अमेरिका र विश्वभर रहेका दीपावली मनाउने हिन्दू, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिएका हुन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal