eNepal

अस्ट्रेलीयाका सङ्घीय अध्यागमन मन्त्री एलेक्स हक्सले दिए दशैँको शुभकामना

अस्ट्रेलीयाका सङ्घीय अध्यागमन आप्रवासी सेवा र बहुसांस्कृतिक मामिला मन्त्री एलेक्स हक्सले नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा शुभकामना सन्देश दिएका छन्।

मन्त्री हक्सले एकता र आनन्दको प्रतिकका रूपमा रहेको बडादशैँ, असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका हुन्।

कोभिड-१९ महामारीको बेला अरूको सुरक्षा र भलाइको रक्षा गर्न नेपाली अस्ट्रेलियन समुदायले खेलेको महत्वपुर्ण भुमीकाको प्रशंसा गरेका छन्।उनले घरमै बसेर दसैँ मनाउन र खोप लगाउन समुदाय समक्ष आग्रह पनि गरेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal