eNepal

मेन्सफिल्डलाई केन्द्रबिन्दु पारेर ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

अस्ट्रेलियाको दक्षिण पूर्वी तटीय क्षेत्रका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बुधवार बिहान करिब ९:१५ मा ३० सेकेन्डसम्म मेन्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । भिक्टोरियाको उत्तर पूर्वी क्षेत्र मेन्सफिल्डमा ६ रेक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरिएको हो ।

न्यु साउथ वेल्स लगायत क्यान्बेरा,मेलर्वन, तास्मानिया, रिजनल भिक्टोरिया,एडिलेड , बाथर्स्ट र डब्बो लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जियो साइन्स अस्ट्रेलियाले जनाएको  छ।

सामाजिक सञ्जालमा देखीएका तस्वीर अनुसार मेल्बर्नका केही भवनहरुमा भएको देखिन्छ।

थप बिवरण आउन बाँकी।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal