eNepal

एमाले बैठक भोलि बस्ने

काठमाडौँ, साउन-२४ । आज आइतबारका लागि बोलाइएको नेकपा (एमाले) केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सरेको छ । उक्त बैठक भोलि बस्ने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज आइतबारका लागि बोलाइएको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारिएको हो। नेकपा (एमाले) स्थायी कमिटी बैठक भोलि साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक सारेको तामाङले बताए ।

 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal