eNepal

चेल्सी बन्यो दोर्सो पटक यूरोपियन चैम्पियन

पोर्तो पोर्तुगलमा सम्पन भएको फाइनल खेलमा म्यानचेस्टर सिटी लाई १- ० ले हराउदै चेल्सी ले  यूरोपियन चैम्पियन लिगको उपाधि आफ्नो पोल्टो मा पार्यो।  गेमको पहिलो हाफ सकिन ३ मिनेट अगाडी मेसन माउन्टको पासलाई  काइ हावर्टजको  बायाँ खुट्टाको शट हानेको गोल नै निर्णायक गोल बन्यो।  

यो चेल्सीको एफए कप सेमीफाइनल र म्यानचेस्टरमा एक लिग जितेको मात्र छ हप्तामा सिटी माथिको  तेस्रो जीत थियो। निकै रोमान्चक बनेको दोर्स्रो  हाफमा म्यानचेस्टर सिटीले गोल गर्ने अवसरबाट चुक्दा चेल्सी ले दोर्सो पटक यूरोपियन चैम्पियन लिग को उपाधि उचालेको हो। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal