eNepal

ब्लड डोनर्स सोसाइटी द्वारा नारायणी किनारमा बेबारिसेलाइ खाना बितरण

ब्लड डोनर्स सोसाइटी नेपालद्वारा संचालित निशुल्क खाद्यान्न संकलन तथा बितरण अभियानले आठौ दिनमा प्रबेश गरेको छ । 

कोरोना महामारीको अबस्थामा देश लकडाउन भएको अबस्था छ । बिपन्न परिवारलाइ केहि सहज बनाउने उद्देश्यले चलेको अभियानले आठौ दिनमा  नारायणी किनारमा करिव ३०० बेबारिसेहरुलाइ खाना खुवाएको छ ।

यस अभियानले आठौ दिनमा प्रबेश गर्दै गर्दा करिव ६० घर  परिवारले राहत प्राप्त गरेका छन् भने ७०० भन्दा बढी बेवारिसे सडक मानिसहरुलाइ खाना खुवाइसकेको छ ।

यस अभियानले चितवन , नवलपुर तनहुका बिभिन्न प्रभावित ठाउँहरुमा सेवा दिदै आएको छ ।

अभियानका क्रममा कार्यक्रम सम्योजक अधिकारिले बिभिन्न माध्यमबाट सहयोग गर्नुहुने प्रति धन्यवाद प्रकट गर्दै आगामि दिनमा बिपत्तिको सामना गर्नमा सबैको साथ र सहयोग  आवस्यक भएको बताउनु भएको छ र अभियानलाइ सहयोग गर्न चाहनुहुनेले  Esewa  Number 9865179430 & 9860915362 तथा अन्य सहयोगका लागि  9855015362 मा सम्पर्क गर्न सकिने छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal