eNepal

यसरी रमाइलो गरे मेल्बर्न घुम्न आएका आमा बुबाहरुले (हेर्नुहोस् भिडीयो)

मेल्बोर्न घुम्नको लागि होस् या नातीनातीनालाई भेट्नको लागि या अन्य बिभीन्न प्रायोजनका लागि आएका आमाबुबाको एक समुहलाई दिदीबहिनी समाज भिक्टोरीयाको मेल्बर्न वेस्ट अभिभावक समुहले एकदिने धार्मीक भ्रमणको कार्यक्रम आयोजना गरेको थियो।

करिब तीसजना अभिभावकको साथ केही स्वमसेवी भाईबहिनी सहित बिहान साडे नौ बजे मेल्बोर्नको पश्चिममा अवस्थित टार्नेट स्टेसनमा जम्मा भएका आमाबुवाहरुलाई जुटाउने समन्वकर्ताको भुमीका दिदीबहिनी समाज वेस्ट कोअडीनेटर रोशनी श्रेष्ठले गर्नु भएको थियो।

भ्रमणमा दिदीबहिनी समाज भिकिटोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, दिदीबहिनी समाज वेस्ट अभिभावक समुहका अध्यक्ष बाबुराम न्यौपाने, सदस्य सरस्वती खनालको सहभागीता रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal