eNepal

आज रामनवमी, नसिमले रामनवमी पुजा गर्दै

रामनवमीको अवसर पारेर नेप्लिज एसोसियसन अफ साउथ इस्ट मेल्बर्नले आज रामनवमी पुजा आयोजना गर्ने भएको छ।

गुरु शंकर प्रसाद गौतमको साथमा हुने राम नवमी पुजा कार्यक्रममा रामनवमी पुजा, आरती, रामायण बाचन, भजन किर्तन हुनेछ।

अपरान्ह ५ बजेबाट राती ९ बजे सम्म सङ्कटमोचन मन्दिर हन्टिङडेलमा हुने राम नवमी बिशेष पुजामा उपस्थितीको लागि आयोजक नसिमले मेल्बर्न समुदायलाई अनुरोध गरेको छ।

नासिमले मेल्बर्नको दक्षिणपश्चिमा बस्ने नेपाली समुदाएलाई एकजुट बनाउँदै बिभीन्न चाडबाढहरु हर्षोल्लासका साथ मनाउँदै आएको छ।

https://fb.me/e/J4i1pCgK

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal