eNepal

एभरेस्ट ड्राइभिङ सेन्टरद्वारा आफ्नो शाखा बिस्तार

अस्ट्रेलीयाको भिक्टोरीया राज्यको नर्दन  क्षेत्रमा नयाँ सवारी चालक अनुमति पत्र लिन चाहने ब्यक्तिहरुलाइ सेवा दिदै आएको एभरेस्ट ड्राइभिङ सेन्टरले आफ्नो सेवालाइ अझ प्रभावकारी बनाउन मेल्बर्नको पश्चिममा शाखा बिस्तार गरेको सन्चालक राजन खडकाले जानकारी गराउनु भएको छ। 

बिगत ६ बर्ष देखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै सैयौं सवारी चालकहरु तयार गरेको एभरेस्ट ड्राइभिङ सेन्टरले सबैलाई समेट्न र ग्राहकहरुको माग बमोजिम भिक्टोरीयाका अन्य क्षेत्रमा समेत निकट भबिस्यमा आफ्नो शाखाहरु बिस्तार गर्ने योजना बनाएको सन्चालक खडकाले बताउनु भयो। 

सुरक्षित बनौ सुरक्षित तरीकाले सवारी चलाऔ भन्ने मुल उदेस्य सहित सरल सक्षम प्रशिक्षकहरुबाट सेवा दिदै आएको सेन्टरले अस्ट्रेलीयामा आएर सवारी चालक अनुमती पत्र लिन चाहने सबैका लागि सेवा दिदै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal