eNepal

घोप्टे भीरको म्युजिक भिडीयो बन्यो यस्तो

अस्ट्रेलीयाको मेल्बोर्न शहरमा छायाङ्कन गरिएको घोप्टे भीर बजारमा आएको छ।विवेक लुइटेलको घोप्टे भीरलाई जिवन रसाइलीले सम्पादन र निर्देशन गरेका हुन् भने सैलेन्द्र मोहन प्रधानले सङ्गीत गरेका छन्। गीतमा राहुल गजमेर र स्वस्तीका लामिछानेको अभिनय देख्न सकिन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal