eNepal

नेपालमा १९५४ नयाँ संक्रमित थपिए, ११ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा  २ हजार ९८१ जना कोरोना संक्रमित निको भएका छन् भने विगत २४ घन्टामा १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बुधबारको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरमा थप २ हजार ९८१  जना कोरोना संक्रमित निको भएको जानकारी दिनुभयो। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

बुधबार पीसीआर विधिबाट ८ हजार २४८ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म १४ लाख ९ हजार २९५ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal