बिगत १५ वर्ष देखी आई टी क्षेत्रमा कार्यरत अनि बिभिन्न देशहरुमा सफलता पूर्वक प्रोजेक्टहरु संचालनको अनुभव बटुली सकेका अनि बिगत ७ बर्ष देखि अस्ट्रेलियाको सिड्नीमा प्रोजेक्ट प्रबन्धकका रुपमा कार्यरत बुद्धि प्रसाद कोइरालाले हालसालै सिड्नीमा आफ्नै निजि कम्पनी बि.पी बाईट्स स्थापना गरी निकै चर्चा बटुल्न सफल भएका छन्।
बिगतको अनुभवको आधारमा ठुला ठुला प्रोजेक्टहरु आफ्नै निजि कम्पनीबाट संचालनमा ल्याउने तयारीमा रहेको बि.पी बाईट्सले Website design, Mobile applications, SAAS applications like CRM, Social media marketing जस्तै सेवाहरु आफ्ना ग्राहकहरुलाई उपलब्ध गराई रहेको छ।
यो कम्पनीद्वारा धेरैले रोजगार प्राप्त गरेका छन् भने ग्राहकहरुले उच्चतम सेवा शुलभ मुल्यमा प्राप्त गरेका छन्। ठुला ठुला कम्पनी हरुको तुलनामा बि.पी बाईट्सले ग्राहकहरुको माग आनुसारको सेवाहरु थोरै पैसामा प्रदान गर्दै आएको छ। बि.पी बाईट्सका प्रबन्धक बुद्धि प्रसाद कोइराला भन्नु हुन्छ सफ्टवेर भनेको आफ्नो आवश्यकता अनुसार हुनु पर्दछ, सफ्टवेर अनुसार आफ्नो कार्य सैलीमा परिबर्तन गर्नु पर्दछ।
हालै बि.पी बाईट्स कम्पनीले एडुकेसन एण्ड भिजा सर्विसलाई लक्षीत गर्दै एउटा CRM सिस्टम डेभलप गरेको छ जुन सफ्टवेरले एजुकेशन र भिजा सर्भिसमा कार्येरत सबै कर्मचारीहरुले आफ्ना ग्राहकहरुको जानकारी सरल तरिकाले कम्प्युटरद्वारा सुरक्षित राख्न मद्धत पुर्याउँछ। अहिले बि.पी बाईट्सले यो सफ्टवेरलाई पहिलो बर्ष मुल्यमा २०% छुट दिने गरि बिक्री वितरण गरि रहेको छ।
तपाईहरुलाई पनि सस्तोमा सफ्टवेर चाहिएमा वा कुनै कम्प्युटर सम्बन्धित सेवा चाहिएमा बि.पी बाईट्सको सिड्नी अफिसमा सम्पर्क गर्न सक्नु हुने छ।
सम्पर्क: 02 8540 3928
Website: https://bpbytes.com.au

