eNepal

सुत्र सर्भिसेज एण्ड कन्सल्टीङ ग्रुपको सेवा बिस्तार, बिधार्थीहरुलाई बिषेश प्राथमिकता

सुत्र सर्भिसेज एण्ड कन्सल्टीङ ग्रुप सन् २०१९ मा भिक्टोरीया राज्यको मेल्बोर्नमा स्थापना भएको कम्पनी हो।  चारजना नेपालीहरु आत्मा रिजाल, फम थापा मगर, पिताम्बर कोइराला र राजन हुमागाई  मिलेर अस्ट्रेलियाको मेलबर्नमा सुरु गरेको यस कम्पनीमा अहिले अन्य कामदारहरु पनि रहेका छन्। यस  कम्पनीले अहिले Plumbing, Electrical, Concreting, Fencing, Landscaping, IT Services, Heating & Cooling, Decking  लगायतका सेवाहरु दिदै आएको छ। 

सुरुवाती दिनहरुमा यस  कम्पनीले Epping, Lalor, Thomastown, Glenroy, Wollert, Fawkner, Craigieburn मा आफ्नो सेवाहरु दिदै आएता पनि अहिले आफ्नो  सेवा  क्षेत्रलाइ बढाउदै लगेको छ। 

ईनेपाल सँग कुरा गर्दै Sutra Services का IT बिशेषज्ञ आत्मा रिजालले यस कम्पनीमा अस्ट्रेलीयन लाईसेन्स प्राप्त तथा दक्ष तथा अनुभबी कामदारहरु रहेको जानकारी दिनु भयो।

अहिले कोरोना माहामारीबाट मेल्बोर्नमा समस्यामा परेका बिद्यार्थीहरुलाइ यदि कुनै emergency repair & maintenance गर्नु परेमा Call Out Fee बिना Site Visit and Inspection गर्ने काम Sutra Services ले गरिरहेको छ।  

मेलबर्नमा बढ्दो निर्माणक कामहरु अनि नेपाली समुदायले पनि पुराना तथा नयाँ suburbs मा घर किनी रहेको हुँदा आउदा दिनहरुमा अझ धेरै सेवा विस्तार गर्न सकिने कम्पनीका  निर्देशक पिताम्बर कोइरालाले हामीसँगको कुराकानीमा बताउनु भयो साथै यस कम्पनीमा अन्य सेवाहरु पनि थपिने क्रममा रहेको जानकारी वहाँले दिनु भयो ।

यदि तपाईहरुलाई माथिका सेवा सुबिधा चाहिएमा ०४२४८०८९१२ (0424808912) या [email protected] मा ईमेल गर्न सक्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal