काठमाडौँ — धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएरा बुधबार दिउँसो भूकम्प गएको छ ।
बुधबार दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झालेजानकारी दिइन् ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

