eNepal

कपाल झर्ने समस्याले ग्रसित हुनुहुन्छ? यी उपाए अपनाउनुहोस्

काठमाडौँ । कपाल झर्ने समस्या अधिकांश मानिसको जल्दोबल्दो समस्या हो । महिला भन्दा पुरुष यो समस्याबाट पीडित छन् । प्रायअवस्थामाकपाल झर्ने समस्या कुनै रोग बा बाह्य तत्वसँग सम्बन्धित छैन । कपाल बढ्न छा्ड्नु र कपाल भाँचिनु कपाल झर्नुका मुख्यलक्षण हुन् ।

कपाल झर्नबाट बचाउन अध्ययनहरुले कपाल सुहाउदो स्याम्पु, कपालको सफाई र पूर्ण पोषणमा जोड दिएका छन् । शरिरका अन्यअंगको वृद्धि तथा विकासको लागि पोषक तत्व जरुरी भए झै कपालका लागि पनि पोषक जरुरी हुन्छ ।

कपाल झर्नबाट रोक्न कस्तो खानेकुरा खाने ?

ओमेगा ३ फ्याटी एसिडयुक्त खानेकुराले कपाल झर्नबाट रोक्छ । बदाम, टुना र साल्मोनमा यस्तो भिटामिन पाइन्छ । यी खानेकुरामा हुनेपोषणले तपाईको कपाल झर्नबाट रोकिन्छ र निरन्तर बृद्धि हुन्छ । यसले कपालालाई बढी इलाष्टिक बनाउने र टुट्नबाट बचाउछ

जिंकयुक्त खानेकुराः चना, ओस्टर्स र बिफमा प्रशस्त जिंक पाइन्छ जसले कपालको तन्तुलाई बृद्धि गरि गुमेको कपाल पलाउन सहयोगगर्छ । जिंकले तपाईको टाउको र कपाल स्वास्थ्य बनाउछ । जिंकले कपाल बृद्धिका लागि आवशयक हर्मनको नियन्त्रण गर्छ ।

प्रोटिनः प्रोटिन कपालको लागि प्राथमिक पोषक तत्व हो । प्रर्याप्त प्रोटिन खाएमा तपाईलाई तालु खुइलिनबाट बचाउनुका साथै कपालफुल्नबाट समेत जोगाउँछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal